वाणिज्य पोस्ट

Creator’s Posts

  • एमसिसीअन्तर्गत बन्ने रातमाटे सबस्टेसनको ठेक्का लाग्यो

    काठमाडौँ । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) नेपाल कम्प्याक्ट कार्यान्वयनका क्रममा नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटेमा चार सय केभी सबस्टेसन निर्माण गर्न भारतको टेक्नो इलेक्ट्रिक...

    २०८२ वैशाख ०७ गते
  • ३०.९८६ प्रतिशत हकप्रद शेयर विक्री गर्दै एक्कर्ड फर्मास्यूटिकल्स

    काठमाडौं । एक्कर्ड फर्मास्यूटिकल्स लिमिटेडले ३० दशमलव ९८६ प्रतिशत हकप्रद शेयर असार २६ गतेदेखि विक्रिमा ल्याएको छ । असार १४ गते सम्पन्न कम्पनीको विशेष साधारण सभाबाट हाल कायम चुक्तापूँजीको आधारमा ३० दशमलव ९८६ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव...

    २०८२ वैशाख ०७ गते
  • एनएजली इन्स्योरेन्सको १६ सय कित्ता संस्थापक शेयर विक्रीमा

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले १ हजार ६०० कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । प्रतिकित्ता ४५० रूपैयाँ अंकित मूल्यमा विक्रीमा ल्याएक...

    २०८२ वैशाख ०७ गते
  • धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया अघि बढाइँदै,सर्ट लिष्टमा परेकाहरुको आज प्रस्तुतिकरण

    काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष चयन प्रक्रिया अघि बढाएको छ । अर्थ मन्त्रालयले सूचना जारी गर्दै सेबोनको अध्यक्ष पदको लागि संक्षिप्त सूची सर्ट लिस्टमा परेका उम्मेदबारको आज प्रस्तुतिकरण तथा अन्तरवार्ता लिने भएको छ । प्रस...

    २०८२ वैशाख ०७ गते
  • रिलायन्स स्पिनिङ मिलको आईपीओ हाललाई रोक्का गर्ने निर्णय

    काठमाडौँ। भोलिदेखी निष्कासन हुने मिती तय भएको रिलायन्स स्पिनिङ मिलको आईपीओ हाललाई रोक्ने निर्णय भएको छ। रिलायन्सको वित्तीय विवरणमाथि सार्वजनिक लेखा समितिले प्रश्न उठाएपछि नेपाल धितोपत्र बोर्ड सेबोनले हाललाई रोक्ने निर्णय गरेको हो। सेबोनका प्रवक्ता...

    २०८२ वैशाख ०७ गते
  • रामेछापमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० घाइते

    रामेछाप । रामेछाप मन्थली नगरपालिका-७ कल्लेरीमा बोलेरो दुर्घटना भएको छ। मन्थलीबाट खाँडादेवी गाउँपालिका-९ पिङ्खुरीतर्फ यात्रु बोकेर जाँदै गरेको बागमती प्रदेश ३-०१-०२३ च ३९०९ नम्बरको जिप मंगलबार बेलुका दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प...

    २०८२ वैशाख ०७ गते
  • प्रभु महालक्ष्मी लाइफले ७० रूपैयाँसम्म बोनस दिने

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले गत आर्थिक र्वा ०७९/८० को आर्थिक लेखाजोखा तथा दायित्वको मूल्याङ्कन कम्पनीको आधिकारिक बीमाङ्कीयबाट तयार गरिएको बीमाङ्कीय प्रतिवेदनका आधारमा नयाँ बोनस दर क...

    २०८२ वैशाख ०७ गते
  • घट्यो पेट्रोल र डिजलको मूल्य

    काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले डिजल र पेट्रोलको मूल्य घटाएको छ । शनिबार रातीदेखि लागू हुने नयाँ मूल्य सूचीअनुसार प‍हिलो वर्ग अर्थात् काठमाडौंमा पेट्रोल १६२.५० रुपैयाँ तोकिएको छ भने दोस्रो वर्गमा १६४...

    २०८२ वैशाख ०७ गते
  • विजय लघुवित्तले यस वर्ष लाभांश वितरण नगर्ने

    काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७९/८० को लागि कुनै पनि लाभांश वितरण नगर्ने भएको छ । असार १ गते विहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट ुकनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।...

    २०८२ वैशाख ०७ गते