वाणिज्य पोस्ट

Creator’s Posts

  • गृहमन्त्रीको सय दिन- पत्रकारको प्रश्न सुनेनन् आफ्ना कुरा राखे हिँडे

    काठमाडौं । गृहमन्त्रालयले एक सय दिनको उपलब्धिको रुपमा पत्रकार सम्मेलन गरेर भए गरेका कामको फेहरिस्त सुनाएको छ । तर उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले मन्त्रालयले भए गरेको कामको फेहरिस्त सुनाएपछि पत्रकारका‍े प्रश्नको सामना गर्नै चाहेनन् ।...

    २०८२ वैशाख ०७ गते
  • विद्युत प्राधिकरणले काट्यो रिलायन्स् स्पिनिङ मिल्स् लगायत तीन उद्योगको लाइन

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता रहेका उद्योगहरुको लाइन पुन: काटेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र उर्जामन्त्री शक्ति बस्नेतले उद्योगमा बिजुली काट्न सहमति दिएसँगै घिसिङले तीन उद्योगको बिजुली काटेका हु...

    २०८२ वैशाख ०७ गते
  • रवि लामिछाने विरुद्ध बोल्दा पार्टीबाटै निकालिएका मुकुल ढकालले आज पत्रकार सम्मेलन गर्दै

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीसहितका पदीय जिम्मेवारीबाट निष्काशित भएका डा. मुकुल ढकालले पत्रकार सम्मेलन गर्ने भएका छन् । बुधबार दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्न लागेको ढकालले जानकारी दिए । ढकाललाई रास्वपाले महामन्त्री, प्रवक्त...

    २०८२ वैशाख ०७ गते
  • सोमबार सार्वजनिक बिदा

    काठमाडौँ। सोमबार सार्वजनिक बिदा हुने भएकाे छ । सरकारले असार ३ गते, इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र ईद (उल–अजहा)का अवसरमा बिदा दिने भएकाे हाे । गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै साे दिन विदा दिने निर्णय गरेकाे जानकारी दिएकाे हाे । याे...

    २०८२ वैशाख ०७ गते
  • बाढीपहिरो अपडेट : देशभर ८३ जनाको मृत्यु, १०६ घाइते

    काठमाडौँ। अविरल वर्षाका कारण आएको बाढीपहिरो लगायतका विपद्का घटनामा परेर हालसम्म ८३ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार गत जेठ २८ गतेदेखि आज बिहानसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परेर ८३ जनाको मृत्यु भएको हो...

    २०८२ वैशाख ०७ गते
  • सूचना प्रविधिकाे विकास गर्न सरकारले उच्च प्राथमिकता दिएको छ: अर्थमन्त्री पुन

    ललितपुर । अर्थमन्त्री वर्षमान पुनले मुलुकमा सूचना प्रविधि क्षेत्रको विकासका लागि नीतिगत स्थिरता र पूर्वाधार विकास सरकारको प्राथमिकतामा रहेको बताएका छन् । डिजिटल मिडिया फाउन्डेसनद्वारा ललितपुरमा  आयोजित ‘राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन,...

    २०८२ वैशाख ०७ गते
  • सुनको मूल्य स्थिर, कतिमा हुँदै छ कारोबार ?

    काठमाडौँ।  मंगलबार सुन र चाँदी दुवैको मूल्य स्थिर रहेको छ । यसदिन सुन चाँदीको मूल्य सोमबारको बजारमा निर्धारित मूल्यमा नै खरिदबिक्री हुने भएको हो ।  मंगलबार छापावाला सुन प्रतितोला एक लाख ४६ हजार ३०० र तेजाबी सुन प्रतितोला एक लाख ४५...

    २०८२ वैशाख ०७ गते
  • जेठ महिनामा पाथीभरामा १६ लाख ५० हजार भेटी सङ्कलन

    फुङ्लिङ । ताप्लेजुङको पाथीभरा (मुकुमलुङ)मा जेठ महिनामा १६ लाख ५० हजार भेटी सङ्कलन भएको छ । पाथीभरामा पूजापाठ गर्न पुगेका भक्तजनले चढाएको भेटीका रूपमा सो बराबरको नगद संकलन गरिएको हो । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका...

    २०८२ वैशाख ०७ गते
  • रिलायन्स स्पिनिङ मिलको आईपीओ हाललाई रोक्ने तयारी

    काठमाडौँ।  भोलिदेखी निष्कासन हुने मिती तय भएको रिलायन्स स्पिनिङ मिलको आईपीओ हाललाई रोक्ने तयारी भएको छ। रिलायन्सको वित्तीय विवरणमाथि सार्वजनिक लेखा समितिले प्रश्न उठाएपछि नेपाल धितोपत्र बोर्ड सेबोनले हाललाई रोक्ने तयारी गरेको हो। सेबोनका प्रवक्ता...

    २०८२ वैशाख ०७ गते
  • साउदीमा पनि चर्को घाममा काम लगाउन प्रतिबन्ध

    काठमाडौं । साउदी अरेबियाले चर्को घाममा काम लगाउन प्रतिबन्ध लगाउने भएको छ । साउदीको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले दिउँसो १२ देखि ३ बजेसम्म घाममा काम गर्न प्रतिबन्ध लगाउने घोषणा गरेको हो । मन्त्रालयका अनुसार प्राइभेट सेक्टरमा काम गर्ने क...

    २०८२ वैशाख ०७ गते