सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सर्वसाधारण विक्रीमा, ल्यायो ६४ हजारभन्दा बढी कित्ता संस्थापक शेयर
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले ६४ हजार ६१२ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले कुमारी बैंकको स्वामित्वमा रहेको उक्त शेयर असार २ गतेदेखि विक्रीमा ल्याएको हो । प्रतिकित्ता २७५ रूपैयाँ तोकिएको यी शेयर खरीदका लाग...