राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री पौडेलको दाबीः यसवर्षको आर्थिक वृद्धिदर लक्ष्यको नजिक पुगेको छ
काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१÷८२ को बजेट कार्यान्वयनको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन राष्ट्रिय सभामा पेस गरेका छन् । आइतबार बसेको राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री पौडेलले अर्धवार्षिक मूल्यांकन प...