शेयरबजारमा दोहोरो अङ्कको वृद्धि, नेप्से परिसूचक २६ सय विन्दुभन्दा माथि
काठमाडौँ। साताको पहिलो कारोबार दिन नेप्से दोहोरो अङ्कले बढेको छ । आज नेप्से परिसूचक १२ . ५८ अङ्कले बढेर २६०१ . २१ अंकमा पुगेको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः ०. ४८ प्रतिशतले बढेको हो । यस दिन नेप्सेका दशवटा उपसमूहका प...