हिमालयन लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, कति पाउँदै छन् लगानीकर्ताले ?
काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सको माघ ४ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो । त्यसका साथै बैठकले बोनस शेयरको कर प्रयोजनार...