वाणिज्य पोस्ट

Creator’s Posts

  • आज ललितपुरका यी स्थानमा काटिदैछ बिजुली

    काठमाडौँ। मर्मत सम्भारलगायतका काम गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचनामार्फत पुल्चोक वितरण केन्द्रको यूएन पार्क फिडर अन्तर्गत पर्ने शङ्खमूल टाउन प्लानिङ क्षेत्रमा भ...

    २०८२ वैशाख ०७ गते
  • २७ वर्षपछि पुनः दिल्लीकाे सत्तामा भाजपा , आम आदमी पार्टीद्वारा हार स्वीकार

    काठमाडौँ । भारतीय जनता पार्टी (भा.ज.पा.) ले शनिबार दिल्ली विधानसभा चुनावमा ऐतिहासिक जनादेश प्राप्त गर्दै आम आदमी पार्टीलाई सत्ताच्युत गर्‍यो र २७ वर्षपछि दिल्लीमा सत्ता पुनः हात पार्न सफल भयो। दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवालसहि...

    २०८२ वैशाख ०७ गते
  • विदेशी मुद्राको मूल्य आज कति छ ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको मूल्यमा अमेरिकी डलर र युरोको भाउ स्थिर रहेको छ ।अमेरिकी डलरको मूल्य १३८ रुपैयाँ २८ पैसा खरिददर र १३८ रुपैयाँ ८८ पैसा बिक्रीदर रहेको छ भने युरोको १४२ रुपैयाँ ५३ पैसा खरिददर र १४३ रुपैयाँ १५ पैसा...

    २०८२ वैशाख ०७ गते
  • प्रकाशराज पाण्डेको हिमाल यात्रा : सगरमाथादेखि माउण्ट ओकान्कागुवासम्म

    रामेछाप । रामेछाप बेसीको एउटा गाउँमा जन्मिएको बच्चा ठूलो भएपछि हिमालका टुप्पाहरूमा नाच्दै हिँड्ला भन्ने कसलाई के थाहा ! बेंसी क्षेत्र अर्थात गर्तिरमा जन्मिएको व्यक्ति हिमाल र हिउँमा रमाउँदै विश्वका अग्ला हिमचुचुरामा चहार्दै हिड्ला भन्ने कसले अड्कल गर...

    २०८२ वैशाख ०७ गते
  • ग्लोबल आइएमई बैंक र सिस्नुपानी नेपालको सहकार्यमा ‘दुई थोपा हाँसो’ सहित वित्तीय सचेतना कार्यक्रम सम्पन्न

    काठमाडौ । ग्लोबल आइएमई बैंकको प्रायोजनमा सिस्नुपानी नेपालले संयुक्त अरब इमिरेट्स ९युएई० मा दुई थोपा हाँसो कार्यक्रम सम्पन्न गरेको छ ।नयाँ वर्ष २०२५ को अवसरमा युएईमा बसोबास गर्नुभएका श्रमशील नेपाली नागरिकलाई मनोरञ्जन, वित्तीय सचेतना अभिवृद्धि एवम् जीव...

    २०८२ वैशाख ०७ गते
  • आज डलर यूरोको नेपाली सटही दर कति छ हेरौँ

    काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ५९ पैसा र बिक्रीदर १४० रूपैयाँ १९पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४४ रूपैयाँ ९० पैसा...

    २०८२ वैशाख ०७ गते
  • जुम्लादेखि युरोपसम्म लोकराजको कथा, २१ सयलाई दिन्छन् जागिर

    काठमाडौं । दुई दशक युरोपका देशहरुमा विताएका जुम्लाका लोकराज शर्मा यतिबेला काठमाडौंमा छन् । डेनमार्कको एक विश्वविद्यालयमा विद्यावारिधी गरिरहेका उनी नेपालमा विभिन्न उद्योगमा लगानी गरेका छन् । काठ उद्योग र आइडी क्षेत्रमा उनको ठूलो लगानी छ । ग्रामीण अर्थ...

    २०८२ वैशाख ०७ गते
  • प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफा ३.४९ प्रतिशतले वृद्धि

    काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको नाफा ३।४९ प्रतिशतले बढेको छ । गत आवमा १७ करोड ६४ लाख रुपियाँ नाफा आर्जन गरेको कम्पनीले समीक्षा अवधिमा १८ करोड २५ लाख रुपियाँ नाफा आर्जन गरेको हो...

    २०८२ वैशाख ०७ गते
  • आरएसडीसी लघुवित्तको प्रतिसेयर आम्दानी घट्यो

    काठमाडौ । आरएसडिसि लघुवित्तको प्रतिसेयर आम्दानी घटेको छ । लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा नाफासँगै प्रतिसेयर आम्दानी घटेको वित्तिय विवरण सार्वजनिक गरेको छ । प्रतिसेयर आम्दानी १० रुपैयाँ ३७ पैसाले घटेर ९ रुपैयाँ ३६ पैसामा झरे...

    २०८२ वैशाख ०७ गते