सानिमा रिलायन्स लाईफले प्रस्ताव गर्यो १८.३८ प्रतिशत लाभांश
काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले अघिल्लो आर्थिक वर्ष ०७९/८० को लाभांश प्रस्ताव गरेको छ । भदौ ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १८ दशमलव ३८११ प्रतिशत लाभांश...