दशैं अघिनै सडकका खाल्डाखुल्डी पुर्न यातायात मन्त्रीको निर्देशन
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले चाडपर्व अगाडि नै सडकका खाल्डा पुर्न सरोकारवालालाई निर्देशन दिएका छन् । आइतबार मन्त्रालयमा आयोजित सरोकारवालाहरु बीचको छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले चाडपर...