नेपाल लाइफ इन्स्योरेन्सको नाफामा वृद्धि
काठमाडौँ। नेपाल लाइफ इन्स्योरेन्स (NLIC) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ। गत आर्थिक वर्षको अन्...