शेयरबजारमा एकल अङ्कको गीरावट, कारोबार रकम भने बढ्यो
काठमाडौँ। साताको अन्तिम कारोबार दिन पनि नेप्सेले गिरावटलाई नै निरन्तरता दिएको छ । आज नेप्से परिसूचक ७. ३३ विन्दुले घटेर २५८८.६२ अंकमा पुगेको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः ०. २८ प्रतिशतले घटेको हो । यस दिन नेप्सेका प...