अर्थ समितिको आइतबार बस्ने बैठकमा बैंकिङ कसुर तथा सजाय(दोस्रो संशोधन) विधेयकमाथि दफावार छलफल हुने
काठमाडौं । संघीय संसद, प्रतिनिधिसभा, अर्थ समितिको बैठक आइतबार बस्ने भएको छ । आइतबार सिंहदरबारस्थित अर्थ समितिको बैठक कक्षमा बस्ने सो बैठकमा बैंकिङ कसुर तथा सजाय(दोस्रो संशोधन) विधेयक, २०८० उपर दफावार छलफल हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।...