यी दुई बैंकले यस वर्ष लाभांश वितरण नगर्ने

२०८१ माघ ०२ गते

यी दुई बैंकले यस वर्ष लाभांश वितरण नगर्ने

काठमाडौँ। एनआईसी एशिया बैंक लिमिटेडले  लाभांश वितरण नगर्ने भएको छ। बैंकको पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो।

त्यसै गरी, नेपाल बैंक लिमिटेडले पनि यस वर्ष शेयरधनीहरुलाई लाभांश नदिने भएको छ। बैंकको पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त  निर्णय गरेको हो।

Advertisement:

Ad
Ad

दुवै बैंकले सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएका छन् ।