सोमबार सार्वजनिक विदा

२०८१ चैत १७ गते

सोमबार सार्वजनिक विदा

काठमाडौ । सरकारले सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र परेकाले विदा दिने निर्णय भएको हो ।गृहमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सोमबार विदा दिने निर्णय भएको जानकारी गराएको छ।

Advertisement:

Ad
Ad