प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद बैठक

२०८१ चैत १५ गते

प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद बैठक

काठमाडौं । राजावादीको आन्दोलन तनावपूर्ण बनेपछि प्रधानमन्त्री केपी ओलीको आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएको छन्। ८ बजेलाई डाकिएको बैठकमा आन्दोलनको विषय केन्द्रित हुने बुझिएको छ । राजवादीहरु आगजनी र तोडफोडमा उत्रिएपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । विभिन्न क्षेत्रमा कफ्र्यू लागेको छ । विभिन्न ठाउँमा आगजनी भएको छ ।

Advertisement:

Ad
Ad