मन्त्रिपरिषद्को बैठक बस्दै

२०८२ असार ३० गते

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । सोमबार (आज) मन्त्रिपरिषद्को बैठक बस्दैछ । साँझ ६ बजे मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।


बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । बैठकमा सरकारको दैनिक प्रशासनिक कामकारबाहीका साथसाथै समसामयिक विषयमा छलफल र आवश्यक निर्णय हुने बताइएको छ ।
 

Advertisement:

Ad
Ad