२०८२ असार ३१ गते
काठमाडौ । काठमाडौ महानगर पालिकाले महानगर भित्रको भुमि, सम्पत्ति, घरजगगा लगायतको कर दुइ दिनभित्र बुझाउनु भन्दै सुचना जारी गरेको छ ।
काठमाडौ महानगरपालिका राजस्व विभागले विभिन्न कर तिर्ने मयाद समाप्त हुन दुईए दिन मात्र बाँकी रहेकाले सम्पूर्ण कर बुझाउान अनुरोध गरेको छ । व्यवसाय कर, मनोरञ्जन कर, विज्ञापन कर समयमै बुझाई थप दस्तुरबाट बच्न भनेको छ ।

प्रतिक्रिया