२०८३ जेठ ०४ गते
भिडियो
ट्रेन्डिङ
ताजा अपडेट
Login
१
अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
२
आफ्नो गुगल वा फेसबुकमार्फत् सजिलै लगइन गर्न सकिने छ ।
३
तपाईंको नाम र प्रोफाइल फोटो तपाईंले दर्ता गर्नुभएको गुगल वा फेसबुकबाट लिइनेछ।
४
रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।
Google
Facebook
२०८२ वैशाख ०७ गते
वाणिज्य पोस्ट
काठमाडौं । साताको पहिलो कारोवार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर छ ।
शुक्रबार जस्तै सुन आज प्रतितोला रू एक लाख ९० हजार ८०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
Advertisement:
यस्तै, चाँदी रू एक हजार ९६० कायम भएको छ ।
प्रतिक्रिया