सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले लिइन् राष्ट्रपतिबाट सपथ

२०८२ असार ३१ गते

सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले लिइन् राष्ट्रपतिबाट सपथ

काठमाडौं । सरकारले भगवती न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त गरेको छ।


विवादित अडियो प्रकरणमा मुछिएका राजकुमार गुप्ताले राजीनामा दिएपछि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा न्यौपानेलाई सामान्य प्रशासन मन्त्रीमा नियुक्त गरेका हुन्।

Advertisement:

Ad
Ad

न्यौपाने एमालेबाट राष्ट्रिय सभा सदस्य छिन्।