वाणिज्य पोस्ट

Creator’s Posts

  • पूर्वराजा ज्ञानेन्द्रलाई वर्षमानको चेतावनी : मुख नमिठ्याए हुन्छ, तानाशाही फर्कँदैन

    झापा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तानाशाही व्यवस्था फर्काउन सकिन्छ कि भनेर मुख नमिठ्याउन चुनौती दिएका छन् । झापाको कचनवल गाउँपालिकास्थित हुकाहुकी चोकमा सोमबार आयोजित हुलाकी राजमार्ग केन्द्रित एक...

    २०८२ वैशाख ०७ गते
  • पाथिभरा केबलकार निर्माण तत्काललाई स्थगित

    काठमाडौ । पाथीभरा क्षेत्रमा केबलकार निर्माण तत्कालका लागि रोकिने भएको छ । सरकारी वार्ता समितिले तत्काललाई केबलकार निर्माण स्थगित गर्दै आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको छ । समितिले सोमबार केबलकार निर्माण तत्कालका लागि रोक्दै पुनः वार्ता र संवादका...

    २०८२ वैशाख ०७ गते
  • सुनको मूल्यमा दैनिक बढोत्तरी, तोलाकै एक लाख ७१ हजार नाघ्यो

    काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ७१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। विश्व भूराजनीतिक अदलबदल, लगानी सुरक्षा, मुद्रास्फिती जस्ता कारण...

    २०८२ वैशाख ०७ गते
  • महाशिवरात्रिमा यस्तो छ ट्राफिक व्यवस्था, कुन रुट बन्द हुन्छ ? जानी राखौँ

    काठमाडौँ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथ क्षेत्र वरपर विशेष ट्राफिक व्यवस्था लागू गरेको छ। भक्तजनको सहज आवागमनका लागि तीलगंगा, सिफलचौर, र गुहेश्वरी क्षेत्रमा पार्किङको व्यवस्था गरिएको जनाएको छ। सम्...

    २०८२ वैशाख ०७ गते
  • डोल्पामा कम भाडा दरमा पहिलो पटक नगर बस सञ्चालनमा

    डोल्पा । ठुलिभेरी नगरपालिका डोल्पाले जिल्लामा पहिलो पटक सोमबार देखि नगर बस सञ्चालनमा ल्याएको छ । ३२ सिट क्षमता भएको बस ठुलिभेरी नगरपालिकाको जुफाल दुनै र त्रिपुरा कोट सम्म सेवा दिने नगर प्रमुख श्रवण कुमार बुढाले बताए। जनताहरूको सेवा प्रवाहलाई सहज ब...

    २०८२ वैशाख ०७ गते
  • बीमा प्राधिकरणको अध्यक्ष बने ओझा

    काठमाडौं । सरकारले नेपाल बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गर्ने निर्णय गरेको छ। सोमबारको मन्त्रिपरिषद् बैठकले ओझालाई प्राधिकरण अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । अध्यक्ष पदका लागि ओझा सहित रामशरण पुडासैनी र दामोदर बसौलाको नाम म...

    २०८२ वैशाख ०७ गते