वाणिज्य पोस्ट

Creator’s Posts

  • एक हजार आठ सय रुपैयाँले बढ्यो सुनको मूल्य

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एक हजार आठ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मुल्य तोलामा १ लाख  ९१ हजार ८ सय रुपैँयाले कायम रहेको छ ।

    २०८२ जेठ ११ गते