वाणिज्य पोस्ट

Creator’s Posts

  • दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    दरमखोला हाईड्रो इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत जेठ २० गते प्रति शेयर १०० रुपैयाँ अंकित दरका ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता साधारण शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । त्यसमध्ये कम्पनीले गत असार ९ गते देखि १० लाख ८८ हजार ८९० कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानियहरुका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि जारी गरेको थियो ।

    २०८२ असार २३ गते
  • प्रतिनिधी सभाको बैठक बस्दै यस्तो छ कार्यसुचि

    २०८२ असार २३ गते