वाणिज्य पोस्ट

Creator’s Posts

  • अमेरिकाको टेक्सासमा विनाशकारी बाढी, ५० जनाको मृत्यु

    २०८२ असार २२ गते
  • मलको अभाव छैन तर पर्याप्त उपलब्ध गराउन सकिदैन् : मन्त्री अधिकारी

    कृषिमन्त्री रामनाथ अधिकारीले खेतीको सिजनमा प्रर्याप्त मल नभएपनि मलको अभाव भने नरहेको बताएका छन् । आइतबार बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले किसानले मल नै पाइएन भन्ने परिस्थिति नरहेको बताएका हुन् ।

    २०८२ असार २२ गते
  • नेपाल अटोमोटिभ व्यवसायी एसोसिएसनको अध्यक्षमा बम र सह–अध्यक्षमा चिमोरिया

    नेपाल अटोमोटिभ व्यवसायी एसोसिएसनको प्रथम अधिवेशन तथा साधारण सभाले खगेन्द्र सिंह बमको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । ललितपुरको एकान्तकुनामा सम्पन्न अधिवेशनले संस्थाको अध्यक्षमा बम र सह–अध्यक्षमा कुमार चिमोरिया,  वरिष्ठ उपाध्यक्षमा राजकुमार देवकोटा, उपाध्यक्षमा लक्ष्मण बन्जारा, महासचिवमा प्रकाश बस्नेत, उपमहासचिवमा राजेन्द्र कुमार राउत, सचिवमा नेत्र कटुवाल र कमल गौतम, कोषाध्यक्षमा जोतिमान बानियाँ र सह कोषाध्यक्षमा सन्तोष न्यौपानेलाई चयन गरिएको सह–अध्यक्ष कुमार चिमोरियाले जानकारी दिए ।

    २०८२ असार २२ गते
  • ससुरालीमा चार जनाको हत्या गरेका ज्वाइँको अवस्था गम्भीर

    भोजपुरको रामप्रसादराई गाउँपालिका २ धोत्लेखानीमा आइतबार राति ज्वाई राजेन्द्र राईले सासुससुरासहित चार जनाको हत्या गरेका छन् । राजेन्द्रको अवस्था पनि गम्भीर रहेको छ ।

    २०८२ असार २२ गते
  • मध्यपूर्वको भ्रमणमा रहेका कुलमानले भने : म कुनै पार्टीको झन्डा लिएर आएको होइन

    मध्यपूर्वी देशहरुको भ्रमणमा रहेका नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङले उर्जा क्षेत्रबाट नै मुलुकमा समृद्धि ल्याउन सकिने बताएका छन् । नेपालमा १८ घण्टासम्म लामो लोडशेडिंग हटाएर चर्चामा आएका उनले बहराइनबाट उज्यालो अभियान सुरु गर्ने घोषणा पनि गरे ।  बहराइनवासी नेपाली समुदायले आफ्नो सम्मानमा शुक्रबार आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रममा उनले त्यस्तो घोषणा गरेका हुन् ।

    २०८२ असार २२ गते