प्रसुती अस्पतालबाट २६ दिनको शिशु चोर्ने महिलाको खोजी जारी
काठमाडौँ । थापाथलीस्थित प्रसुति गृह तथा स्त्री रोग अस्पतालबाट एक नवजात शिशु चोरी भएको छ । काभ्रे घर भएकी महिलाको २६ दिनको छोरीको चोरी भएको हो । शुक्रबार दिउँसो शिशु चोरिएपछि ती महिलाले जिल्ला प्रहरी परिसर, काठमाडौंमामा उजुरी दिएकी छिन् । उनले जाँचको...