आठ वर्षमा पुलको जम्मा दुई पिल्लर निर्माण
बाजुरा । बाजुराको खप्तड छेडेदह गाउँपालिका–३ र बुढीगङ्गा–४ को बार्जुगाड खोलाको पुल निर्माण काममा ढिलाइ भएको छ । चार वर्षअघि निर्माण सक्ने गरेर अछामको साउद एडभेन्चर जेभीले २०७२ सालको असारमा दुई करोड रुपियाँमा ४५ मिटर लम्बाइ पुल निर्माण कामको जिम्मा लिए...