सेयर बजारमा दोहोरो अंकको वृद्धि
काठमाडौं । सेयर बजारमा सोमबार दोहोरो अंकको वृद्धि भएको छ । बजारले अन्तिम समयमा आएर एकाएक दोहोरो अंकको वृद्धि हासिल गरेको हो । यस दिन नेप्से सूचक १४.५७ विन्दुले बढेर २०७६.२७ अंकमा आएको छ । २ अर्ब ४३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कारोबा...