शेयर बजारमा ९.४४ अंकको सुधार
काठमाडौँ । मंगलबार शेयर बजारमा केहि सुधार आएको छ । यस दिन नेप्से परिसूचक ९.४४ अंकले बढेर २०८५.७१ अंकमा बजार बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.४५ प्रतिशतले बढ्न पुगेको हो । बजारमा आज २.५९ अर्ब बढीको शेयर किनबे...