नवीनतम सीप र क्षमता भएका उद्यमीलाई स्टार्टअप उद्यम कर्जा दिइने
काठमाडौं । स्टार्टअप उद्यम कर्जा प्रवाह तथा कर्जा सुरक्षणका लागि त्रिपक्षीय समझदारी भएको छ। औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच समझदारीपत्रमा बुधबार हस्ताक्षर भएको हो । उद्योग वाणिज्य तथा आपूर्...