५ लघुबीमा कम्पनी आईपीओ निष्कासन गर्ने तयारीमा
काठमाडौं । लघुबीमा व्यवसाय गर्न स्थापना भएका लघुविमा कम्पनीले आईपीओ निष्कासन गर्ने तयारी थालेका छन् । सञ्चालनमा रहेका सात लघुबीमा कम्पनीमध्ये ५ ओटाले आईपीओ निष्कासन गर्ने प्रस्ताव वार्षिक साधारण सभाबाट धमाधम पारित गरेका छन् । क्रेष्ट माइक्रो लाइफ...