नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको साधारण सभा भोलि, लगानीकर्ताको हात भने खाली हुने
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले चैत २० गते मङ्गलवार ३७औं वार्षिक साधारण सभा बोलाएको छ । फागुन १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले ग...