वाणिज्य पोस्ट

Creator’s Posts

  • सुनको मुल्य आकासियो, एकै दिन तोलामा एक हजार ६०० ले वृद्धि

    काठमाडौँ । सुनको भाउले रफ्तार लिने क्रम रोकिएको छैन । हरेक दिनजसो सुनको भाउ नयाँ उचाइमा पुगिरहेको छ । आज सोमबार पनि सुन तोलामै एक हजार ६०० रुपैयाँले बढेर ऐतिहासिक उचाइमा पुगेको हो । यस दिन छापावाल सुन प्रतितोला एक लाख ३१ हजार ६०० र...

    २०८२ वैशाख ०७ गते
  • कांग्रेसले सरकारलाई दिएको समर्थन लियो फिर्ता

    काठमाडौं । सत्ता समीकरण परिवर्तन भएपछि नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । प्रधानमन्त्री प्रचण्डले सोमबार नेकपा एमालेसँग सत्...

    २०८२ वैशाख ०७ गते
  • नेप्सेमा ग्लोबल आइएमई बैंकको बोनस सेयर सूचीकृत

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ग्लोबल आइएमई बैंक लिमिटेडको ३५ लाख ७७ हजार १०५.९६ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यस बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई वितरण गरेको १ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको हो । उक्त सेयर डिम्याट खातामा जम्म...

    २०८२ वैशाख ०७ गते
  • शेयर बजार दोहोरो अंकले घट्यो, कारोबार रकम पनि घट्यो

    काठमाडौँ । यस हप्ताको दोस्रो कारोबार दिन शेयर बजार दोहोरो अंकले घटेको छ । यस दिन नेप्से परिसूचक १६.८३ अंकले घटेर १९६७.६० अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.७७ प्रतिशतले बढ्न पुगेको हो । आज नेप्सेमा १३ उप...

    २०८२ वैशाख ०७ गते
  • अब निजामती कर्मचारीले पनि सेयर किन्न पाउने

    काठमाडौं । नयाँ व्यवस्था अनुसार निजामती कर्मचारीले अब सेयर किन्न पाउने भएका छन् । सोमबार संघीय संसदको प्रतिनिधि सभामा दर्ता भएको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा कर्मचारीले सेयर कारोबार गर्न पाउन...

    २०८२ वैशाख ०७ गते
  • पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको काम ७० प्रतिशत सम्पन्न

    वीरगञ्ज ।  मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको करिब ७० प्रतिशत काम सम्पन्न भएको छ । दोस्रो चराणअन्तर्गत ७० प्रतिशत काम सकिएसँगै बाँकी आगामी तीन महिनाभित्र सम्पन्न गर्नेगरी कामलाई तीव्रता दिइएको नेपाल आयल निगम मधेस प्र...

    २०८२ वैशाख ०७ गते
  • के छ कतारी राजा अमिर शेखको नेपाल भ्रमणको एजेण्डा ?

    काठमाडौँ । कतारका सरकार प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानीले मंगलबारदेखि नेपालमा २ दिने औपचारिक भ्रमण गर्ने भएका छन् । मंगलबार र बुधबार हुने कतारी राजा अमिरको नेपाल भ्रमण पहिलोपटक हुन लागेको हो । अमिर शेख नेपालमा रहँदा राष्ट्रपति रामचन्द्र पौडेल,प...

    २०८२ वैशाख ०७ गते
  • निर्माण उद्योग चलायमान नभएसम्म लगानी सम्मेलन सफल हुन सक्दैन-अध्यक्ष सिंह

    काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले लगानी सम्मेलन सफल बनाउन निर्माण क्षेत्रलाई चलायमान बनाउन आवश्यक रहेको बताएका छन् । अध्यक्ष सिंहले लगानी सम्मेलनमार्फत लगानी आउने क्षेत्रमा सबैभन्दा लाभ लिने निर्माण उद्योग चलायमान बनाउन आवश्यक र...

    २०८२ वैशाख ०७ गते