दुर्गा प्रसाईंले भने- अदालतले न्याय दियो,अब बैंकको पैसा तिर्छु
काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिन अदालत आदेश दिएपछि देशमा न्याय नमरेको प्रतिक्रिया दिएका छन् । करिब तीन साता भारत बसेर फर्किएका प्रसाईंले त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै १३ वर्षसम्म आफूलाई अन्यायम...