वाणिज्य पोस्ट

Creator’s Posts

  • सुनकोशी मरिण डाइभर्सनको मुख्य सुरुङ एक महिनाभित्र ‘ब्रेक थ्रू’ हुने

    सिन्धुली । राष्ट्रिय गौरव आयोजनाको सुनकोशी मरिण डाइभर्सनको मुख्य सुरुङ एक महिनाभित्र ‘ब्रेक थ्रू’ हुने भएको छ । आयोजनाका प्रमुख मित्र बरालका अनुसार कूल १३ दशमलव तीन किलोमिटर लामो सुरुङको अब सात सय ९० मिटर मात्र खन्न बाँकी छ । ऊर्जा, जलस्रोत तथा सि...

    २०८२ वैशाख ०७ गते
  • कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु

    कैलाली । जिल्लाका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध निर्माण सुरु भएको छ । कटैनी गौरीगङ्गा, शिवगङ्गा, घुराहा, कान्द्रा, काँडा र ठूलीगाडमा तटबन्धको काम सुरु भएको हो । प्रदेश सरकारले चालु आर्थिक वर्षमा  नदी कटान नियन्त्रण तथा रोकथाम गर्न रु...

    २०८२ वैशाख ०७ गते
  • वर्तमान सत्ता गठबन्धन विघटनसँगै प्रतिनिधिसभाको आजको बैठक स्थगित

    काठमाडौँ । विकसित पछिल्लो राजनीतिक घटनाक्रमका कारण आज बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभाको बैठक  स्थगित भएको छ । बैठक फागुन २४ गते बिहान ११ बजे बस्ने गरी स्थगित भएको हो । यसअघि विकसित राजनीतिक परिस्थितिमा आजका लागि निर्धारित  बैठकका सम्बन्धमा  सभामु...

    २०८२ वैशाख ०७ गते
  • बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड

    काठमाडौँ । सांस्कृतिक महत्वको बूढानीलकण्ठ क्षेत्रलाई विश्वसम्पदा  सूचीमा समावेशको प्रयास गर्न जोड दिइएको छ । कपन साहित्य समाज, बूढानीलकण्ठ–१० (कसास) ले आज यहाँ  आयोजना गरेको ‘नववर्ष २०८१ को शुभकामना आदानप्रदान एवं कविता भित्तेपात्रो  लोकार्पण समारोह’...

    २०८२ वैशाख ०७ गते
  • नेपाली कांग्रेस प्रतिपक्षमा बस्ने

    काठमाडौँ । सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस प्रतिपक्षमा बस्ने भएको छ । बदलिएको राजनीतिक परिवेशका सन्दर्भमा छलफल गर्न सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा आज बसेको काँग्रेस पदाधिकारी र पूर्व पदाधिकारी बैठकमा कांग्रेस प्रतिपक्षमा...

    २०८२ वैशाख ०७ गते
  • सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न एक सय १० मिटर बाँकी

    काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाको सुरुङ खन्ने काम अब एक सय १० मिटर मात्रै बाँकी रहेको छ । तराई–मधेसका विभिन्न जिल्लामा १२ महिना नै सिँचाइ सुविधा पु¥याउने ल...

    २०८२ वैशाख ०७ गते
  • जनताको मन छुने बजेट ल्याउँछुः अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट तर्जुमा गर्नेबारे निर्देशन दिएका छन् । अर्थसचिव कृष्णहरि कर्ण, राजश्व सचिव रामप्रसाद घिमिरे, बजेट लेखन समितिका सहसचिवहरु, मन्त्रालयका सबै महाशाखा प्रमुख, विभागीय प्रमुख तथा मह...

    २०८२ वैशाख ०७ गते
  • विदेशी कूटनीतिज्ञसामु अर्थमन्त्रीको दाबी - लगानीमैत्री वातावरण तयार गरेका छौँ

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले विदेशस्थित ४० बढी नेपाली राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरुसँग भर्चुअल बैठक गरेका छन् । आगामी १६ र १७ वैशाखमा तय भएको लगानी सम्मेलन तयारीस्वरुप मन्त्री पुनले राजदूतहरुसँग छलफल गरेका हुन् । शुक्रबार साँझको भर्च...

    २०८२ वैशाख ०७ गते
  • पूर्वअर्थसचिव तोयम रायमाझी महालेखापरीक्षकमा सिफारिस

    काठमाडौं । पूर्वअर्थसचिव तोयम रायमाझी महालेखापरीक्षकमा सिफारिस भएका छन् । संवैधानिक परिषद्को बैठकले रायलाई महालेखापरीक्षकमा सिफारिस गरेको हो ।आईतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले रायमाझीलाई सिफारिस गरेको हो...

    २०८२ वैशाख ०७ गते
  • चालिस लाख मानिस लाभान्वित हुने नौमुरे बहुउद्देश्यीय आयोजना

    काठमाडौँ । भेरी बबई डाइभर्सन र सुनकोशी मरिण डाइभर्सन आयोजनाले सिर्जना गरेको विश्वासका आधारमा सरकारले थप अर्को डाइभर्सन आयोजना अगाडि बढाउने भएको छ ।  विशेष गरी दाङ, बाँके र कपिलवस्तुमा सिँचाइ सुविधा विस्तार गर्ने एवं बिजुलीसमेत उत्पादन गर्ने लक्ष्यका...

    २०८२ वैशाख ०७ गते