वाणिज्य पोस्ट

Creator’s Posts

  • पञ्चकोटमा धार्मिक पर्यटकको घुइँचो

    गलकोट । बागलुङको सर्वसिद्धीधाम पञ्चकोटमा जल सम्पदा र ब्राह्माण्डको संरक्षणका लागि आयोजित अनन्तश्री ब्राह्माण्डीय महायज्ञमा दर्शनार्थीको भीड लागेको छ । महायज्ञ देशभरबाट श्रद्धालु भक्तजन आउन थालेपछि पञ्चकोट दर्शनार्थीको बाक्लो उपस्थितिले भरिएको हो । यह...

    २०८२ वैशाख ०७ गते
  • कति छ त राष्ट्र बैंकको कुल सम्पत्ति ? जानी राखौं-

    काठमाडौं । बैंकहरुको पनि बैंक राष्ट्रको बैंक हो जसलाई केन्द्रीय बेंक पनि भन्ने गछौँ । बैंकहरुको सर्बोच्च निकाय राष्ट्र बैंकको कूल सम्पत्ती कति होला जिज्ञासा हुनु स्वभाविकै हो । त्यसो भए जानी राखौं कति छ त राष्ट्र बैंकको कुल सम्पत्ति ? नेपाल राष्ट्...

    २०८२ वैशाख ०७ गते
  • ब्याजदर घटेपनि बैंकहरुको खराब कर्जा घट्ने सम्भावना न्यून

    काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा पनि बैंकहरुको खराब कर्जामा सुधार नहुने देखिएको छ। बैंकहरुको ब्याजदर निरन्तररुपमा घट्दै गएपनि कर्जा प्रवाह बढेको छैन। जसले गर्दा अर्थतन्त्र चलायमान हुन सकेको छैन। अर्थतन्त्रले गति नलिएकाले आगामी त्रैमा...

    २०८२ वैशाख ०७ गते
  • सुनको भाउले बनायो रेकर्ड

    काठमाडौँ । आज फाल्गुन २२ गते , सुनको भाउ अहिले सम्मकै उच्च बिन्दुमा पुगेको छ। मंगलबार मात्रै सुनको भाउ तोलामा २,००० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख २३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २२ हजार ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ...

    २०८२ वैशाख ०७ गते