नेपालमा पहिलोपटक यूएनडीपीको एसिया प्रशान्त क्षेत्रको बैठक बस्दै, ३५ देशका आवासीय प्रतिनिधि नेपाल आउने
काठमाडौँ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को एसिया प्यासिफिक क्षेत्रका ३५ देशका आवासीय प्रतिनिधि नेपाल आउने भएका छन् । उनीहरु आगामी १७ वैशाखमा काठमाण्डौं आइपुग्ने छन् । यूएनडीपीका तर्फबाट नेपालका लागि आवासीय प्रतिनिधि आयशानी मेडाग...