१९ मन्त्रीको मन्त्रालय तोकियो, यस्तो छ मन्त्रीको सूची र जिम्मेवारी-

२०८० फागुन २३ गते

१९ मन्त्रीको मन्त्रालय तोकियो, यस्तो छ मन्त्रीको सूची र जिम्मेवारी-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले १९ जना मन्त्रीहरूको कार्यविभाजन गरी शपथका लागि राष्ट्रपति कार्यालयमा पत्र पठाएका छन् । तीन जना मन्त्रीले सोमबारै शपथ लिएकाले बुधबार १६ जनाले मात्र शपथ लिने भएकाछन् ।हालसम्म सरकारमा जानेमा एमाले माओवादी रास्वपा र एकीकृत समाजवादी रहेका छन् । अन्य दलको सहभागिताबारे निर्णय हुन बाँकी छ ।

यस्तो छ मन्त्रीको सूची र मन्त्रालयको जिम्मेवारी

Advertisement:

Ad
Ad

रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार

पदम गिरी, कानुन न्याय तथा संसदीय मामिला

हरि उप्रेती, रक्षा

भगवती चौधरी, महिला बालबालिका

राजेन्द्र राई, खानेपानी

दामोदर भण्डारी, उद्योग

ज्वालाकुमारी साह, कृषि

बलराम अधिकारी, भूमि व्यवस्था

माओवादी

नरायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र

वर्षमान पुन, अर्थ

शक्ति बस्नेत, उर्जा

रेखा शर्मा, सञ्चार

हितबहादुर तामाङ, पर्यटन

रास्वपा

रवि लामिछाने, उपप्रधान तथा गृह

डीपी अर्याल, श्रम

विराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद

सुमना श्रेष्ठ, शिक्षा

एकीकृत समाजवादी

भानुभक्त जोशी, संघीय मामिला तथा सामान्य प्रशासन धनबहादुर बुढा, सहरी विकास