अर्थमन्त्री र आईएमएफ प्रतिनिधीबीच भेट, लगानीका लागि वाधक ऐनमा सुधार हुने अर्थमन्त्रीकाे प्रतिवद्धता
काठमाण्डौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले लगानी सम्मेलनअघि लगानी वातावरण निर्माणका लागि बाधक ठानिएका करिब दर्जन कानून संशोधन गरिने बताएका छन् । नेपालका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की आवासीय प्रतिनिधि टेरेसा डबान सान्चेजसँग मंगलबार...