साना किसान विकास लघुवित्तको २ लाख ११ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक तर्फको २ लाख ११ हजार ४७६ कित्ता शेयर विक्रीमा ल्याएको छ । कम्पनीले चैत २१ गतेदेखि बैशाख २५ गतेसम्म आवेदन दिन सक्ने गरी यी शेयर विक्रीमा ल्याएको हो । यो शेयरको मूल्य प्रतिकित्ता...