शेयर बजारमा झिनो अंकको गिरावट, कारोबार रकम तीन अर्ब भन्दा बढी
काठमाडौँ । साताको अन्तिम कारोबार दिन शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । यस दिन नेप्से परिसूचक २.७३ अंकले घटेर २००४.०५ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.१७ प्रतिशतले घट्न पुगेको हो । आज नेप्सेमा १३...