२०२४ मा भारतको अर्थतन्त्र ७ दशमलव ६ प्रतिशतले बढ्ने अनुमान
नयाँ दिल्ली । भारतको केन्द्रीय बैंक ‘रिजर्व बैंक अफ इन्डिया’ले शुक्रबार मौद्रिक नीति सार्वजनिक गरेको छ । सार्वजनिक नीति अनुरुप आर्थिक वर्ष २०२४ मा भारतको अर्थतन्त्र ७ दशमलव ६ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।त्यस्तै सार्वजनिक मौद्रिक नीति अनुसार व्या...