हिमालयन रि इन्स्योरेन्सको आईपीओ नेप्सेमा सूचीकृत, कतिमा हुनेछ पहिलो कारोबार?
काठमाडौँ । हिमालयन रि इन्स्योरेन्सको आईपीओ नेप्सेमा सूचीकृत भएको छ। कम्पनीको १० करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो। नेप्सेले कम्पनीको शेयर कारोबारको लागि एचआरएल (HRL) कारोबार संकेत प्रदान गरेको छ भने पहिलो शेयर कारोबारको लागि १०३ रुपैयाँ ७...