विद्युतीय गाडीको प्रोत्साहन छुटले ३५ अर्ब बढी राजस्व घट्यो : अर्थमन्त्री महत
काठमाडौँ ।अर्थमन्त्री प्रकाशशरण महतले विद्युतीय गाडीको प्रोत्साहन गर्नका लागि दिइएको छुटले ३५ अर्ब बढी राजस्व कम भएको बताएका छन् । भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री महतले पेट्रोलियम पदार्थबाट चल्ने गाडीको तुलनामा विद्युतीय गाडी आया...