२०८० चैत २५ गते
उनले श्रम स्वीकृतिकालागि अब कार्यालयमा धाउनु नपर्ने बताउँदै आफैँले घरबाट मोबाइलबाटै श्रमको लागि आवेदन दिन सकिने बताए ।उनले भने, ‘आवश्यक प्रक्रिया र कागजात पुरा भएको एक घण्टामा मोबाइलमै श्रम स्वीकृतिको प्रमाण पत्र आउँछ ।’
यसका साथै श्रम कार्यालयमा अब सेवाग्राहीको समस्या सामाधानको लागि सहायता कक्ष पनि स्थापना गरिने भएकाे छ ।
यसअघि मन्त्री अर्यालले श्रम कार्यालयको अनुगमनका क्रममा श्रम सम्बन्धी सेवा चुस्त दुरुस्त बनाउन कर्मचारीलाई निर्देशन दिएका थिए । जसपश्चात अनलाईमार्फत १ घण्टामै श्रम स्वीकृति पाइने भएको हो।
प्रतिक्रिया