आजदेखि सुरु भयो श्रमाधान रोजगार मेला ,रोजगारी खोजिरहेकालाई सहयोगी हुने
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा सात वटै प्रदेश आयोजना हुने श्रमाधान रोजगार मेला कोशी प्रदेशबाट सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार आयोजित कार्यक्रममा उक्त मेलाको उद्घाटन गरे । मन्त्रालयका अ...