वाणिज्य पोस्ट

Creator’s Posts

  • हिमालयन रिइन्स्योरेन्सको आईपीओमा मागभन्दा डेढ गुणा धेरै आवेदन

    काठमाडौँ । वैदेशिक रोजगारीमा रहेकाहरुका लागि खुलेको हिमालयन रिइन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आईपीओ)मा मागभन्दा डेढ गुणा धेरै आवेदन परेको छ ।कम्पनीले ३० लाख कित्ताका लागि आवेदन माग गरेकोमा अन्तिम दिन सोमबारसम्म ४५ लाख ८२ हजार ६७० कित्ताका लागि आ...

    २०८२ वैशाख ०७ गते
  • बबरमहलमा मेलम्ची खानेपानीको फुटेको पाइप मर्मत कार्य सुरु

    काठमाडौं । बबरमहलमा रहेको मेलम्ची खानेपानीको थोक बितरण प्रणालीको फुटेको पाइप मर्मत कार्य सुरु गरिएको छ । नेपाल बिद्युत प्राधिकरणले बिद्युतका तारहरु अण्डर ग्राउण्ड गर्नका लागि होरीजोन्टल ड्रिलिङ गर्ने क्रममा बुधबार खानेपानीको पाइप फुटेको थियो ।...

    २०८२ वैशाख ०७ गते
  • काठमाडौँ महानगरपालिकाका प्रमुख र उपप्रमुखको वरीयताक्रम खोसिने

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख र उपप्रमुखको वरीयताक्रम खोसिने भएको छ । नयाँ मर्यादा क्रमअनुसार काठमाडौँ महानगर प्रमुख र उपप्रमुखको पनि देशभरका अरू महानगरपालिकासरह नै मर्यादा हुने प्रस्ताव अघि बढाइएको हो। यो प्रस्तावसहितको राष्ट्रिय मर्याद...

    २०८२ वैशाख ०७ गते
  • ‘प्रचण्ड’ ले तत्काल राजीनामा नदिने,विश्वासको मतको सामना गर्ने

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल राजीनामा नदिने भएका छन् । आज (मंगलबार)बालुवाटारमा बसेको पार्टी पदाधिकारी बैठकले प्रधानमन्त्री प्रचण्डले विश्वासको मतको सामना गर्नुपर्ने निश्कर्ष निकालेको हो । पार्टी पदाधिकारी बैठकबाट बाह...

    २०८२ वैशाख ०७ गते
  • चौधरी ग्रुपले ल्यायो विद्युतीय सवारी 'एआईओएन वाई'

    काठमाडौँ । चौधरी ग्रुपले विद्युतीय सवारी 'एआईओएन वाई' बजारमा ल्याएको छ । सीजी मोटर्सले ग्वाङझाउ अटोमोबाइल ग्रुप कर्पोरेशन र ग्लोबल अटोमोटिभ पावर हाउससँगको सहकार्यमा आधुनिक विद्युतीय सवारी बजारमा ल्याएको हो । थापाथलीमा एआईओएन वाईको सफ्ट लन्चसँगै सञ्च...

    २०८२ वैशाख ०७ गते
  • दसैँका लागि बैंकिङ्ग प्रणालीबाट बाहिरिएको रकम फर्किन थाल्यो

    काठमाडौं । दसैँका लागि बैंकिङ्ग प्रणालीबाट बाहिरिएको रकम बिस्तारै फर्किन थालेको छ । बैङ्कहरूबाट दसैँमा बाहिरिएको रकम बैंकिङ्ग प्रणालीमा फर्किएको हो । पछिल्लो एक दिनमै १० अर्ब रुपैयाँ बैंकिङ्ग प्रणालीमा भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार दसैँ...

    २०८२ वैशाख ०७ गते
  • नेपाल धितोपत्र बोर्डको अध्यक्षमा पाँच जनाको नाम छनाेट

    काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद रिक्त भएकोले केहि समय अघि आवेदन खुलाइएको थियो । अहिले उक्त पदमा आवेदन दिएकामध्ये पाँच जनाको नाम छनाेट भएको छ । धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस गर्न गठित राष्ट्रिय योजना आयोगका उपा...

    २०८२ वैशाख ०७ गते
  • गृहमन्त्री लामिछानेविरुद्धको रिटमा सुनुवाइ हुँदै

    काठमाडौँ  । सर्वोच्च अदालतमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा सुनुवाइ जारी रहेको छ । सोमबार सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा उक्त रिटमा सुनुवाइ भइरहेको हो । यसअघि न्यायाधीश तिलप्रसा...

    २०८२ वैशाख ०७ गते
  • इमाडोलमा सिटिजन्स बैंकको १९०औं शाखा सञ्चालनमा

    काठमाडौं। ललितपुर इमाडोलमा सिटिजन्स बैंकको १९०औं शाखा सञ्चालनमा आएको छ। डेढ दशकदेखि अनवरत रूपले सर्वसुलभ र सुरक्षित बैंकिङ्ग सेवा पुर्याउदै आएको बैंकले इमाडोलमा शाखा विस्तार गरेको हो। योसँगै काठमाडौं उपत्यकाभित्र बैंकको ३८ शाखा र बागमती प्रदेशमा ५२...

    २०८२ वैशाख ०७ गते