इजरायल र अमेरिकाको कडा विरोधकाबीच आयरल्याण्डले दियो प्यालेस्टाइनलाई राज्यको मान्यता
डब्लिन । आयरिश सरकारले बुधबार प्यालेस्टाइनलाई राज्यको मान्यता दिएको घोषणा गरेको छ । बुधबार एक कार्यक्रमका माझ आयरल्याण्डका प्रधानमन्त्री सिमोन ह्यारिसले सो घोषणा गरेका हुन् । उक्त कदमलाई इजरायलले भने कडा विरोध गरेको छ। आयरल्यान्डसँगै युरोपेली संघका...