बचत अपचलन गरेको आरोपमा कान्तिपुर को-अपरेटिभका पूर्वअध्यक्ष सिबी लामा पक्राउ
काठमाडौँ । प्रहरीले कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभका पूर्वअध्यक्ष सिबी लामा पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लामालाई नेपाल–भारतको सीमाबाट पक्राउ गरेको हो । कान्तिपुर र पशुपति सहकारीबाट बचतकर्त...