विशाल बजारको लाभांश घोषणा, पाँच वर्षको साधारण सभा एकैपटक डाक्यो
काठमाडौँ। विशाल बजार कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १४ प्रतिशतको दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । अर्थ मन्त्रालयको सहमति अनुसार शेयरधनीलाई १४ प्रतिशत नगद लाभांश वितरण...