बुध्द एयरको 'भ्यालेन्टाइन डे' स्पेशल अफर,एक टिकटमा अर्को सित्तैमा
काठमाडौं । फेब्रुअरी १४ को दिनमा मनाइने भ्यालेन्टाइन डे अर्थात प्रणय दिवसलाई थप स्मरणीय बनाउन बुध्द एयरले अफर ल्याएको छ । बुध्दले पर्वतीय उडानमा एक टिकटमा अर्को सित्तैमा दिएको छ। यस अफरमा बुध्द एयरले एकजना यात्रुलाई झ्याल र अर्कोलाई त्यससँगैको सिट...