साधना र सबैको लघुवित्तलाई मर्जरका लागि राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेड र सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जरका लागि अन्तिम स्वीकृति प्राप्त गरेका छन् । नेपाल राष्ट्र बैंकले जेठ २९ गते यी दुई कम्पनीहरूलाई मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको हो । राष्ट्र...